नेपाल सरकार, भूपूगोर्खा, र बेलायत सरकार बीच त्रिपक्षीय वार्ता हुने

लन्डन । भूपूगोर्खाहरुको समान पेन्सन र अधिकारका माग माथि छलफल गर्न त्रिपक्षीय वार्ता हुने भएको छ । गोर्खा सत्याग्रह संयूक्त संघर्ष समितिका अनुसार बेलायत सरकार, नेपाल सरकार र आन्दोलनरत भूपू गोर्खा बीच त्रिपक्षीय वार्ता हुन लागेको हो । सत्याग्रह समितिले आइतवार एक विज्ञप्ति जारी गर्दै त्रिपक्षिय वार्ता आगामी केहि हप्ता भित्रै आयोजना हुने जनाएको छ … Continue reading नेपाल सरकार, भूपूगोर्खा, र बेलायत सरकार बीच त्रिपक्षीय वार्ता हुने